सबै गीत हरु बिट बार र Phrase बाट बनेको हुन्छन , सामान्य यौटा बार मा ४ ओटा बिट हुन्छ .If बिट यौटा letter हो भने , बार भनेको चाही यौटा सब्द हो. Letter हरु मिलेर सब्द भनेको झैँ , बिट हरु मिलेर बार बन्छ. यसै गरि Phrase चाही धेरै बार हरु मिलेर बनेको हुन्छ. यसरी चाही बिट बार र Phrase…
बिट म्यचिंग एकदम नै महत्वो राख्छ डीजे गर्दा . बिट म्यचिंग गर्न भन्दा अगाडी हजुर लाई बिट बार र Phrase ko सामान्य ज्ञान भयो भने सजिलो हुन्छ. Beatmatching को उद्देश्य एउटै टेम्पो मा दुई गीत बजाउन को लागी हो। यसको मतलब यी गीतहरु एकै समयमा बज्नेछन्. बिट म्याच गरौना को लागि , बजिरहेको दुवै गित यौटै टेम्पो मा हुनु पर्छ.…
हार्मोनिक मिक्सिंग एक उन्नत टेक्नीक हो जुन विश्व भर मा शीर्ष डीजे द्वारा प्रयोग गरीन्छ, Harmonic Mixing बाट यौटै key मा भएको गित हरु blend गरेर राम्रो mashup बनाउन सकिन्छ. कुनै पनि गित को key पत्ता लगाउन अथवा change गर्न को लागि DJ Software लाई इन्स्टल गर्न पर्ने हुन्छ . मैले प्रयोग गर्ने Software चाही Serato DJ प्रो हो. अथवा…
