
हार्मोनिक मिक्सिंग एक उन्नत टेक्नीक हो जुन विश्व भर मा शीर्ष डीजे द्वारा प्रयोग गरीन्छ, Harmonic Mixing बाट यौटै key मा भएको गित हरु blend गरेर राम्रो mashup बनाउन सकिन्छ. कुनै पनि गित को key पत्ता लगाउन अथवा change गर्न को लागि DJ Software लाई इन्स्टल गर्न पर्ने हुन्छ . मैले प्रयोग गर्ने Software चाही Serato DJ प्रो हो. अथवा…