(EQing) भनेको एक्दुमै महत्वो पूर्ण technique हो जसले गर्दा धेरै अडियो ट्रयाकहरू राम्ररी mix गर्न सकिन्छ. हामी हरु ले दुइटा गित बिट म्याच गर्दा कुनै गित को volume , Bass, Treble हरु नमिलेको हुन सक्छ, तेती खेर यो technique काम लाग्छ. हरेक गित को आफ्नै auta character हुन्छ , आफ्नै यौटा attribute हरु हुन्छ, अर्को गित संग blend हुन को लागि BEATMATCHING र equing दुइतै चाहिन्छ.