बिट म्यचिंग एकदम नै महत्वो राख्छ डीजे गर्दा . बिट म्यचिंग गर्न भन्दा अगाडी हजुर लाई बिट बार र Phrase ko सामान्य ज्ञान भयो भने सजिलो हुन्छ. Beatmatching को उद्देश्य एउटै टेम्पो मा दुई गीत बजाउन को लागी हो। यसको मतलब यी गीतहरु एकै समयमा बज्नेछन्. बिट म्याच गरौना को लागि , बजिरहेको दुवै गित यौटै टेम्पो मा हुनु पर्छ. Beatmatching टेम्पो समायोजन गर्न पिच fader को उपयोग गर्न सकिन्छ अथवा जोग व्हील प्रयोग गर्न सकिन्छ. सबै प्रमुख डीजे सफ्टवेयर र हार्डवेयर प्याकेजहरू निर्माण-मा सिंक function हुन्छ , जस बाट पनि हजुर ले Beatmatch गर्न सक्नु हुनेछ. एदी टेम्पो ५ देखि १० सम्म को फरक मा छ भने सिंक फुन्च्शन प्रयोग गर्नु ठिकै हुन्छ नत्र भने यसले गित को पिच मा फरक पर्न सक्छ. बिटम्याचिङले संगीत उत्पादन (Music Production) कौशलतालाई पनि निकै मदत गर्छ र यसले संगीतबारे अझ राम्ररी बुझ्न लाई मदत गर्छ ।