
सबै गीत हरु बिट बार र Phrase बाट बनेको हुन्छन , सामान्य यौटा बार मा ४ ओटा बिट हुन्छ .If बिट यौटा letter हो भने , बार भनेको चाही यौटा सब्द हो. Letter हरु मिलेर सब्द भनेको झैँ , बिट हरु मिलेर बार बन्छ. यसै गरि Phrase चाही धेरै बार हरु मिलेर बनेको हुन्छ. यसरी चाही बिट बार र Phrase…